नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रकको कार्यालयद्वारा आज पोखरामा आयोजित ‘विद्युतीय हस्ताक्षरसम्बन्धी जानकारी’ विषयक कार्यक्रममा गुरुङले सूचना प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाइने बताए । प्रविधिको प्रयोगमार्फत सबै स्थानीय तह, प्रदेश सरकार […]

युवाको विदेश पलायन रोक्न देउवाको साझा अवधारणाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याएक छन् । काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको औँल्याए । सभापति देउवाले भने, ”नेपालको […]

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज मङ्सिर १० गते यस सम्झौता भएको हो । यस सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता […]

ह्याप्पीडेन्ट नेपाल प्रिमियर लिगको आधिकारिक स्पार्कलिंग स्माइल पार्टनर

काठमाडौं । ह्याप्पीडेन्ट, नेपालको सबैभन्दा मनपर्ने च्युइङगम ब्रान्डहरू मध्ये एक, नेपाल प्रिमियर लिग (NPL) सँग सिजन १ को लागि स्पार्कलिंग स्माइल पार्टनरको रूपमा आफ्नो आधिकारिक साझेदारी घोषणा गर्न पाउँदा गर्व छ । सफा सास र चम्किलो मुस्कान र मूर्त रुप दिने क्रिकेट प्रतियोगिताको लागि परिचित ब्रान्ड बीचको शक्तिशाली संघ ऊर्जा, उत्साह र जोश यो रोमाञ्चक […]

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गरे । कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका […]

 क्रम्प्टनका ऊर्जा-कुशल र अत्याधुनिक जाडोयाम एप्लायन्सहरू नेपाली बजारमा उपलब्ध

काठमाडौं । नेपालका उपभोक्ताका लागि उत्कृष्ट उत्पादनहरू ल्याउने प्रतिबद्धता अनुरूप, सिजी इलेक्ट्रोनिक्सले  क्रम्प्टनका विविध जाडोयाम एप्लायन्सहरू (Winter Appliances ) नेपाली बजारमा उपलब्ध गराएको छ। यी उत्पादनहरू उपभोक्ताको आवश्यकता र जाडोयाममा सुविधा पुर्‍याउन डिजाइन गरिएका छन्। जाडोयाम उत्पादनहरूमा रूम हिटर, गीजर र वॉटर हीटर रहेको कम्पनीले जनाएको छ। हरेक उत्पादनले उच्च कार्यक्षमता, आधुनिक डिजाइन, र विश्वसनीयता […]

उखुको याम सुरु, सर्लाहीका चिनी उद्योग पुन: सञ्चालनमा जुटे

काठमाडौं । उखुको याम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन्। जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम सुरु गरिसकेको हो। लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको सर्लाहीको धन्कौल चिनी उद्योग अहिले उखु तान्ने काममा व्यस्त देखिन्छ। विसं २०७४ अघिको उखुको भुक्तानी किसानलाई नदिएपछि उद्योग सञ्चालन गर्न रोक […]

घाटाबाट १ करोड २८ लाख नाफामा शिवम् सिमेन्ट

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा शिवम् सिमेन्टले करिब १ करोड २७ लाख ९९ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा कम्पनी ५ करोड ३४ लाख २० हजार रुपैयाँ खुद घाटामा थियो । कर्जा रकम घट्दा कम्पनी नाफामा गएको हो । अघिल्लो आवको सोही अवधिमा […]

शेयर बजारका सबै सुचक बढ्यो, कारोबार रकम पनि पौन २ अर्बले बढ्यो

काठमाडौं । पछिल्ला दिनमा शेयर बजार लगातार बढेको छ । तीन दिनसम्म बढेको शेयर बजार बुधबारसम्म आइपुग्दा शेयर बजारका शतप्रतिशत सूचकहरु बढेका छन् । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.३३ अंकले बढेर ४८०.९० विन्दुमा पुगेर बन्द भएको छ […]

जाडो यामको तयारी ब्लाक्क एण्ड डेक्करसँग: जाडोबाट बच्न आधुनिक समाधानहरू

काठमाडौं । ११४ वर्षको लामो इतिहास बोकेको विश्वविख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुटसहित बजारमा ल्याएको छ । जाडो महिनामा घरायसी कार्य सहज र जनजीवन आरामदायी बनाउने उपायलाई मध्यनजरमा राखेर प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करले ओएफआर हिटर, पिटिसि हिटर, फ्यान हिटर, एअर ह्युमिडिफायर, […]