१४५ अंकले घटेको सेयर बजारमा कारोबार रकम बढ्यो

काठमाडौं । सेयर बजारमा सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २७.२२ अंकले घटेर ४६४.५६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ […]

जीडीपीको आकार १०३ खर्ब हुदाँ राजस्व २३ खर्ब र खर्च २९ खर्ब ८१ अर्ब हुने

काठमाडौं । आगामी वर्षहरुमा मुलुकको अर्थतन्त्रको आकार वृद्धि हुदै जाने निश्चित छ । मुलुकको अर्थतन्त्रको आकार वृद्धि हुदाँ कुल गार्हस्थ्य उत्पादन (जीडीपी), राजस्व सङ्कलन, खर्च र सार्वजनिक ऋणको आकार बढ्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०८५÷८६ सम्म मुलुकको जीडीपीको आकार १ सय ३ खर्ब ७ अर्ब ३२ करोड पुग्ने प्रक्षेपण गरेको छ । जुन […]

कुलमान घिसिङमाथि प्रतिशोधपूर्ण कारबाही गरिए आन्दोलनमा उत्रिने तामाङ मोर्चाको चेतावनी

काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल […]

अविरल वर्षाका कारण कान्तिलोकपथ अवरुद्ध

काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको हो । बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन् ।

ब्रिटिश काउन्सिलले युकेमा विद्यार्थीहरूको शैक्षिक अनुभव वृद्धि गर्न एजेन्ट र परामर्शदाताहरूको लागि बैठक आयोजना गर्दै

काठमाडौं । युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिश काउन्सिलले अगस्ट १ र २ मा काठमाडौंमा एजेन्ट र परामर्शदाता बैठक आयोजना गरेको थियो। कार्यक्रममा नेपालभरका एजेन्ट र विद्यालय परामर्शदाताहरूको सहभागिता रहेको थियो। आफ्नो प्रतिष्ठित शैक्षिक संस्थाहरू, विविध शैक्षिक कार्यक्रमहरू, र जीवन्त सांस्कृतिक अनुभवहरूका लागि प्रख्यात युके एक प्रमुख अध्ययन गन्तव्यको रूपमा रहिआएको […]

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पिता श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा साउन २१ गते सोमबार उनको निवास सानेपामा स्वर्गारोहण भएको खबरले नेपाल उद्योग परिसंघलाई स्तब्ध बनाएको छ । औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल थिए । सन् १९९३ मा […]

काउली र बन्दाको मूल्य बढ्दा, फर्सी र घिरौलाको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ । हिजो प्रति केजी औसत मुल्य […]

एचआइडिसियलको १ करोड ६८ लाख कित्ता शेयर बिक्रिमा कति रुपैँयामा किन्न पाइन्छ ?

काठमाडौं ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को १ करोड ६८ लाख बढी कित्ता शेयर साउन २९ गतेबाट बिक्रीमा आउने भएको छ । कम्पनीको संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापकअन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो । यो शेयर खरिद […]

विदेशी मुद्रालाई नेपाली मुद्रा सटही कसरी गर्न सकिन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले जानकारी दिए अनुसार वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १ हजार ५०० रुपैयाँ वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्मको रकम नगदमा आफैँसँग राख्न सकिन्छ। उक्त सीमाभन्दा बढी बिदेशी मुद्रा भएमा  ३५ दिनभित्र सटही गरिसक्नुपर्दछ। आफ्नो पहिचान खुल्ने प्रमाणपत्र पेस गरी एकपटकमा अमेरिकी डलर ५ हजार वा सोबराबरको अन्य परिवर्त्य […]

कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । मौसमपुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ। यतिबेला (मंगलबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। काठमाडौँ […]