मेटलाइफ नेपालद्धारा ग्रामिण क्षेत्रमा सर्पदंशको जाखिम नियन्त्रण गर्नका लागि सहयोग
काठमाडौं । मेटलाइफ नेपालद्धारा ग्रामिण क्षेत्रमा सर्पदंशको जाखिम नियन्त्रण गर्नका लागि सहयोग सुरु गरेको छ । सोही क्रममा मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग साझेदारी गर्दै, यस क्षेत्रमा बढ्दो सर्पदंशको जोखिमलाई सम्बोधन गर्न आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पहल समेत सुरु गरेको छ । बढ्दो तापक्रम र यस जिल्लाको कृषिमुखी जीवनशैलीका कारण […]

