‘नेवाः संस्कार व उकिया विधि’पुस्तक नेपाली र अंग्रेजी भाषामा सार्वजनिक
काठमाडौं । दया फाउन्डेसनले स्वर्गीय बलदेव जुजूले नेपाल भाषामा लेखेको पुस्तक ‘नेवाः संस्कार व उकिया विधि’लाई नेपाली र अंग्रेजी भाषामा तयार पारेर सार्वजनिक गरेको छ । पुस्तकमा नेवारहरूले आफ्नो जीवनमा गर्नुपर्ने विविध संस्कारबारे उल्लेख छ । अनुवादित पुस्तकसँगै दया फाउन्डेसनको संस्कृति क्षेत्रमा गरेका विभिन्न गतिविधिबारे प्रकाशित स्मारिका पुस्तक ‘कल्चर थ्रू दी आइज अफ युथ’ पनि […]

