रविले भने: अदालतले मलाई न्याय दिन्छ, ओली सरकार रहेसम्म झुटा मुद्दामा मान्छे फस्छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले आफूलाई न्याय दिनेमा विश्वस्त रहेको उनले प्रतिक्रिया दिएका हुन् । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । […]

घरजग्गा कारोबार घट्दा राजस्व संकलनमा कमी

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र चलयमान हुन नसक्दा त्यसको असर घरजग्गामा समेत परेको छ । अझै जग्गा वर्गीकरण पश्चयात ओरालो लागेको घरजग्गा कारोबार उठ्न नसक्दा राजस्व संकलनमा समेत गिरावट आएको सरकारी अधिकारीहरु बताउछन् । भदौ महिनाको तुलनामा असोजमा घरजग्गा कारोबार सामान्य घटेको छ। असोज महिनामा राजस्व संकलन एक करोड रपैयाँले घटेर ३ अर्ब ८ करोड […]

सलमान खानले गोली, बम र आगोबाट बच्ने बुलेटप्रूफ एसयूभी किने

काठमाडौं । बलिउड अभिनेता सलमान खानले भर्खरै नयाँ बुलेटप्रूफ कार किनेका छन् । राजनीतिज्ञ बाबा सिद्धिकीको हत्या र लरेन्स बिश्नोई ग्याङबाट लगातार आईरहेको धम्कीसँगै सलमान खानले बुलेटप्रूफ कार दुवईबाट आयात गरेका छन् । सलमान खानको बुलेटफूफ कार रिपोर्टका अनुसार सलमान खानले करिब २ करोड भारुमा बुलेटप्रूफ निसान पेट्रोल एसयूभी (Nissan Patrol SUV) किनेका हुन् । खानसँग […]

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

काठमाडौं । अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताए । अर्थमन्त्री पौडेलले राजस्व स‌ंकलन र पूँजीगत खर्चका लागि अझ […]

सामसङ ग्यालेक्सी एस२४ एफई सार्वजनिक, मूल्य ९४ हजार ९९९ रुपैयाँ

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस २४ एफईको सार्वजनिक गरेको छ। यसमा एआईबाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषताहरू तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस२४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव पाउन सकिनेछ। एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिन्छ। ६.७ […]

पञ्चकन्या स्टिललाई ग्रिनप्रो प्रमाणपत्र

काठमाडौं ।पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रा. लिले ग्रिनेप्रो प्रमाणपत्र प्राप्त गरेको छ । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रा. लि.को उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको हो । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । असोज ३० […]

विराटनगरले भित्र्यायो, ओमानी कप्तान इल्यास

काठमाडौं । ओमानका कप्तान तथा अलराउन्डर अकिब इल्यासले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले ओमानी कप्तान आफ्नो टोलीमा आबद्ध भएको सामाजिक संजाल मार्फत जनाएको छ । इल्यास विराटनगरमा अनुबन्ध भएका पहिलो विदेशी खेलाडी हुन् । एपीएलका लागि अनुबन्ध हुने भने इल्यास दोस्रा विदेशी खेलाडी हुन् । यसअघि पोखरा […]

पोखरामा निषेधाज्ञा जारी पाँच जना भन्दा बढी भेला हुन नपाउने

काठमाडौं । कास्की जिल्ला प्रसासन कार्यलयले कास्कीको  पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पाार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि आज (आइतबार) अदालतमा उपस्थित गराइँदैछ । यसबीचमा हुनसक्ने सम्भावित घटनाक्रमलाई ध्यानमा राखेर कास्की प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निषेधाज्ञा जारी गरेका हुन् । उनले स्थानीय […]

सहकारी घोटालामा एक सय नौ जनाविरुद्ध मुद्दा

काठमाडौं । माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका अध्यक्ष अमलेशकुमार कर्ण कायस्थलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई शुक्रबार थुनामा राख्ने आदेश दिएको हो । अदालतको आदेशपछि कर्णलाई शुक्रबार नै मोरङ कारागार चलान गरिएको प्रहरीले जनाएको […]

दिन दिनै उच्च बन्दै सुनको मूल्य

काठमाडौं । सुनको मूल्यले ले आज पनि नयाँ उचाई कायम गरेको छ । हिजो शुक्रबार प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४१ […]