घर-जग्गा कारोबारमा नयाँ व्यवस्था : कारोबार बैंकिङ्ग प्रणालीमार्फत गर्नुपर्ने
काठमाडौं । नेपालमा घरजग्गा खरिद-बिक्री गर्दा अब किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेश गरेपछि मात्र लिखत पारित हुने व्यवस्था गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर-जग्गा खरिद बिक्री प्रक्रियामा पारदर्शिता, वित्तीय अनुशासन र सुशासन कायम गर्ने भनेर निर्देशन जारी गरेको छ। नया ब्याबस्था अनुसार अबदेखि दश लाख रुपैयाँभन्दा माथिको […]

