भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

काठमाडौं । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरेका छन् । सङ्घीय सरकारको १ करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज […]

हाथवे इन्भेष्टमेन्टले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न भदौ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभामा गत आर्थिक […]

१६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबारका लागि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको छ । यो सँगै बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार १०० […]

चीनसँग स्थलमार्गबाट हुने व्यापार सहजीकरण लागि उत्तरका थप नाका खोल्न माग

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । गत असार २४ गतेको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट […]

टाटा मोटर्सको नाडा अटो शो २०२५ मा नयाँ EV मोडल र आकर्षक अफरहरू सार्वजनिक

काठमाडौं । टाटा मोटर्सले NADA अटो शो 2025 मा नयाँ EV मोडल र आकर्षक अफरहरू सार्वजनिक गरेको छ ।२०८२ (August 19, 2025) – टाटा मोटर्सले NADA अटो शो 2025 मा आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम श्रृंखला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ। सिप्रदी ट्रेडिङ प्रा. लि. सँगको साझेदारीमा टाटाले Tiago.ev को नयाँ Arizona Blue रंग पहिलोपटक […]

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्टाफ नर्सको लागि रोजगारीको अबसर

काठमाडौं । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त माग  गरेको छ।  अस्पताल प्रशासनले आज १ सूचना प्रकाशन गर्दै स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा केही संख्यामा स्टाफ नर्स माग गरेको हो । अस्पतालले आबेदन माग गरेकोमा के कति  संख्या भने खुलाएको छैन। आवेदन दिनका लागि मान्यताप्राप्त […]

असोज १ देखि सबारी साधन धनिले अनिबार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने

काठमाडौं । असोज १ देखि सबै खालका सबारी साधन धनिले अनिबार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने भएको छ । २०८२ साउन ४  मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले असोज १ देखि अनिबार्य रुपमा इम्बोस्ड नम्बर प्लेट  जडान गर्नु पर्ने  निर्णय गरेसँगै  सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट २०८२ […]

सङ्घीय सरकारबाट छ स्थानिय तह सम्मानित हुने

काठमाडौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०-८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो । ‘गाउँपालिका-नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय […]

संघीय संसद्का दुबै सदन सहित पाँच संसदीय समितिको बैठक बस्दै,प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा सहित चार ससदीय समितिको बैठक बस्दैछ । आजको प्रतिनिधि सभा बैठक दिनको १ बजे बस्न लागेको छ।  भने राष्ट्रिय सभा बैठक १२.१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन […]

नेपालमा मनसुन कमजोर राती कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एमा भारी बर्षाको सम्भाबना

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको लागायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक […]