दिन दिनै उच्च बन्दै सुनको मूल्य
काठमाडौं । सुनको मूल्यले ले आज पनि नयाँ उचाई कायम गरेको छ । हिजो शुक्रबार प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४१ […]

