सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ
काठमाडौं । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पुर्याई सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता प्रदान गरी सामाजिक स्तर बढाउन र समाजामा सकारात्मक प्रभाव ल्याउन सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धी तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ अघी बडेकोे सिटिजन लाइफ इन्स्योरेन्स २०७४, भदौ ७ […]

