सिटिजन्स् बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित सूर्य हस्पिटल प्रालि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल […]

रोटरी क्लब अफ हिमालयन गल्फरको म्यागजिन विशेषांक ‘द हिमालयन स्विङ’ सार्वजनिक

काठमाडौं । रोटरी क्लब अफ हिमालयन गल्फरले आफ्नो म्यागजिनको विशेषांक ‘द हिमालयन स्विङ’ सार्वजनिक गरेको छ । क्लबको तेस्रो पदस्थापना समारोहमा गत आइतबार उक्त विशेषांक सार्वजनिक गरिएको हो । विशेषांकमा रोटरी इन्टरनेसनलका प्रेसिडेन्ट स्टेफानी ए. उर्चिक(Stephanie A. Urchick), डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन र निवर्तमान प्रेसिडेन्ट प्यारजंग थापाका साथै रोटरी वर्ष २०२२–२३ का चार्टर प्रेसिडेन्ट भाइराजा […]

बुधबार सबैभन्दा बढी कारोबार हुने यी हुन् २० कम्पनी

काठमाडौं । बुधबार नेप्से सँगै कारोबार रकम समेत बढेको छ । साताको तेस्रो दिन बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.६५ अंकले बढेर ४९६.०३ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार १९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको सेयर मूल्य […]

२७ सय माथि बजार परिसूचक, कारोबार रकम करिब २२ अर्ब

काठमाडौं ।  बुधबार नेप्से सँगै कारोबार रकम समेत बढेको छ । साताको तेस्रो दिन बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.६५ अंकले बढेर ४९६.०३ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार १९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको सेयर मूल्य […]

७१ प्रतिशतले घट्यो आत्मनिर्भर लघुवित्तको नाफा

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा लघुवित्त संस्थाको नाफा १ करोड ३९ लाख ६९ हजार रुपैयाँ रहेको छ । जुन आर्थिक वर्ष २०७९÷८० को तुलनामा ७१.२६ प्रतिशत अर्थाूत् ३ करोड ४६ लाख ३८ हजार रुपैयाँले कमी हो । आर्थिक वर्ष २०७९÷८० मा ४ करोड ८६ […]

नीतिगत सुधार गरेर पर्यटन क्षेत्रलाई चलायमान बनाउने मन्त्री पाण्डेको प्रतिवद्धता

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नीतिगत सुधार गरेर पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । नेपाल पर्यटन बोर्डले नव नियुक्त मन्त्री पाण्डेको स्वागतमा आयोजना गरेको कार्यक्रमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डे, बोर्डका उपाध्यक्ष उपाध्यक्ष कमल सापकोटा, सदस्य सचिव […]

विकास ऋणपत्रमार्फत् १० अर्ब आन्तरिक ऋण उठाउदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्रमार्फत् १० अर्ब रुपैयाँ बजारबाट उठाउदै छ । सरकारले आन्तरिक ऋणको रुपमा विकास पत्रमार्फत् १० अर्ब रुपैयाँको ११ वर्ष अवधिको विकास ऋणपत्र २०९२ मार्फत् बजारबाट पैसा उठाउन लागेको हो । ब्याजदर बोलकबालेको माध्यमबाट निर्धारण हुने बताउदै राष्ट्र बैंकले इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र […]

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ : अर्थमन्त्री पौडेल

काठमाडौं ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिबद्धता व्यक्त […]

बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै ४० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो भने गत साता मात्र राष्ट्र बैंकले ४० […]

“लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” को प्रतिफल घोषणा

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको मिति साउन १४  गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष […]