RE
Global College

माछापुच्छ्रे  बैङ्कको १०,५६,९१७ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे  बैङ्कको१०,५६,९१७  कित्ता संस्थापक शेयर बिक्रीरहेको छ । यस अघि बैङ्कले सो संस्थापक शेयर बिक्रिका लागि बिध्यमान संस्थापक शेयरदनीले नै सो सैयर खरिद गर्ने पहिलो प्राथमिकाता हुने कानुनी व्याबस्था बमोजिम हाल कायम इच्छुक संस्थापक शेयरधनीलाई सो शेयरखरिदको लागि सार्वजनिक सुचना जारी गरेको थियो ।

सो समयमा बिध्यमान शेयरधनीले सो सेयर खरिदको लागि कुनै आबेदन नपरेकोले ईच्छुक विद्यमान संस्थापक शेयरधनी वा सो बाहेकका आवेदकहरुले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम आवश्यक कागजात सहित सूचनाको मितिले ७ दिन भित्र माछापुच्छ्रे क्यापिटल लि. सुन्धारा स्थित बाघ दरबार जे. डि. ए. कम्प्लेक्सको तेस्रो तल्लामा आफूले खरिद गर्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन अनुरोध गरेको छ ।

 

NECO

Leave Your Comment

Related News