अन्तिम समयमा शेयर मूल्य बढाउने र घटाउने चलखेलमा लगाम
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अन्तिम समयमा शेयर मूल्य कृत्रिम रूपमा बढाउने वा घटाउने प्रवृत्ति नियन्त्रण गर्न नयाँ व्यवस्था लागू गर्ने भएको छ। आगामी बिहीबारदेखि नेप्सेले अन्तिम कारोबार मूल्य निर्धारण गर्ने नयाँ विधि अपनाउने छ। नेप्सेले बुधबार एक सूचना जारी गर्दै चैत ५ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार चैत ७ गतेदेखि नियमित कारोबार सत्रमा […]

