ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी र सहायक महाप्रबन्धक पदमा पदोन्नति
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । बैंकले आगामी साउन १ देखि लागू हुने गरी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन […]

