पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको बढाएको छ। सोमबार निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलमा दुई रुपैयाँ बढाएको हो । यससँगै, डिजेल र मट्टितेलको खुद्रा मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ कायम गरिएको छ । पेट्रोलको मूल्य […]

