छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्ने आदेश
पोखरा । सहकारी अपचलनको आरोपमा पक्राउ परेका पूर्व डीआइजी र गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई प्रहरीले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको छ । सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो । काठमाडौंमा आइतबार पक्राउ परेका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर […]

