नागरिकलाई छिटो सेवा प्रवाह र विकासका काम अघि बढाउन प्रधानमन्त्रीले मंगलबार सचिवहरुलाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका काम अघि बढाउन मंगलबार सचिवहरुलाई निर्देशन दिने भएका छन्। आज आइतबार प्रधानमन्त्री ओलीले करिब साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घन्टा सबै मन्त्रालयका सचिवको ब्रिफिङ सुनेका थिए। ‘नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन्, कसरी काम गर्न […]

