क्रिकेटर लामिछानेले अमेरिकाको भिसा पाए
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपको भिषा स्वीकृत भएको जानकारी दिएको छ । भिषा स्वीकृत भएसँगै विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न सन्दीप आजै (शुक्रबार) बेलुका अमेरिका प्रस्थान गर्ने जनाएको छ । ‘नेपाल, स्कटल्याण्ड र अमेरिकाविच यहि अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा […]

