हजारले बढ्यो सुन
काठमाडौं । सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक हजार रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य […]

