ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार अर्थात् साउन १० गते बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओको जिम्मेवारी दिएको हो । रेग्मीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन् । रेग्मी यसअघि बैंककै सिनियर डेपुटी सीईओ थिए । उनी २०७८ साउनमा वरिष्ठ डीसीईओमा नियुक्त भएका थिए । बैंकिंङ […]

