सक्षमलाई आरक्षण बन्द गरिनु पर्छ- बर्षमान पुन उपमहासचिव नेकपा माओवादी केन्द्र
काठमाडौं । निर्वाचनमा आफैं प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरु नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रणाली माथि प्रश्न उठेको भन्दै यसको बिकल्प खोज्नु पर्ने कुरा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले बताएका छन् । उनले पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस (एमएमसी–आईओएम) ईकाई सम्मेलनमा बोल्दै […]

