सुनको भाउ स्थिर चाँदीको मूल्य बढ्यो
काठमाडौं । आज सुनको मूल्य स्थिर हुदाँ चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८०५ रुपैयाँ […]

