लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारणसभा हुँदै
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको को २२औं वार्षिक साधारणसभा असार २३ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बस्ने भएको छ । साधारणसभाले अध्यक्षद्वारा सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरी अनुमोदन गर्ने।,लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, लेखा […]

