दमौली खण्डमा मुआब्जा बुझाइयो तर घर भत्काइएन

तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत सदरमुकाम दमौली खण्डमा पर्ने सडक मापदण्डभित्रका ४० घरधुरीले मुआब्जा लिए पनि घर भत्काएका छैनन् । व्यास नगरपालिका–२ का १९ र व्यास–३ का २१ गरी उक्त घरधनीले सडक मापदण्डमा परेका २५ मिटर दायाँबायाँका घर भत्काउने सर्तमा मुआब्जा बुझेका थिए । व्यास–२, ३ र ४ मा घर, मठमन्दिर र पाटी गरी करिब ७५ […]

सेयर बजारमा दोहोरो अंकको वृद्धिदर, झण्डै ५ अर्बको कारोबार

काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन स्थिर रही बन्द भएको नेप्से मंगलबार २५ दशमलव ९३ अंकले बढेर सेयर बजार २ हजार ६ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५ दशमलव ५८ अंकले बढेर ३ सय ५७ दशमलव ५४ […]

नयाँ स्टक अध्ययन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्ज नेप्से बारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले धितोपत्र बजार सञ्चालन गर्ने संगठित क्षेत्रसम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी […]

नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै

काठमाडौं । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो । प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको […]

तिनजुरे, मिल्के र जलजलको लोभलग्दो लालीगुराँस, ७ तस्बिरमा हेर्नुहोस्

तेह्रथुम। लालीगुराँसको राजधानी मानिने तेह्रथुमको तिनजुर, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँसले भरिएको छ । लालिगुराँस फुलेपछि तिनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्र पुरै रंगिएर सबैको मन लोभ्याउन सफल भएको छ । जसले गर्दा उक्त क्षेत्रमा पर्यटक आर्कषित हुन थालेका छन् । विश्वमा पाइने ३५ प्रजातिका गुराँस मध्ये २८ प्रजातिका गुराँस यस क्षेत्रमा पाइने हुनाले […]

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्डको १० मिलियन डलर लगानी

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन् । उक्त लगानीलाई […]

एलआइसी नेपालले लाभांश वितरण नगर्ने (पत्रसहित)

काठमाडौं । लाइफ इन्स्योरेनस कपोरेशन (नेपाल) लिमिटेडले आफना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । सोमबार  बसको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोमबार बसेको १ सय ३२ औं सञ्चालक समितिको बैठक मार्फत् उक्त निर्णय गरिएको […]

प्रभु बैंक सञ्चालकमा कार्की र बलायर नियुक्त (पत्रसहित)

काठमाडौं । प्रभु बैंकको  सञ्चालक सदस्यमा दुई जना सदस्य नियुक्त गरिएको छ । बैंकको वैशाख १७ गते सोमबार बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायरलाई नियुक्त गरेको हो । सञ्चालक समितिको सोमबार बसेको ३ सय ३८ औं बैठकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ४ बिशालनगर […]

नेपालको जलविद्युत अयोजनामा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकलाई आग्रह

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरुण, दूधकोशी र नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उच्च पदाधिकारीलाई आग्रह गरेका छन् । यी तीनवटै आयोजना निर्माणमा जान ठिक्क परेका आयोजना भएकाले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन मन्त्री बस्नेतले आग्रह गरेका हुन् । एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो […]

नेपालले हासिल गरेका उपलब्धि जोगाउन अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोग अपरिहार्य : उपप्रधानमन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहेका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेससँग आज भएको भेटवार्तामा जलवायु परिवर्तन र […]