सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले कात्तिक २५ गते, आइतवार, बुकक्लोज गर्दैछन् । बिहीबार, छठको बिदा भएकोले यी कम्पनीहरूको बुकक्लोज अघिको आज अन्तिम कारोबार दिन हो । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ […]

