नेपाल हाइड्रोको २ लाख ३५ हजार बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल हाइडो डेभलोपर लिमिटेड (एनएचडीएल) को बोनस सेयर बापतको करिब साढे २ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पीको बोनस सेयर बापतको २ लाख ३५ हजार १ सय ४८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर हितग्राहीको खातामा आए पश्चयात दोस्रो बेजारमा कारोबार गर्न पाउने […]

‘लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने’

भक्तपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग सञ्चालनका लागि सरकारले सस्तो ब्याजदरमा रु २५ लाखसम्मको ऋण उपलब्ध गराउने बताएका छन् । राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले उद्योग मन्त्रालय र अस्ट्रेलियन एड युएनडिपीको सहयोगमा भक्तपुरमा शुक्रबार आयोजना गरेको चारदिने राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले दुईदेखि पाँच प्रतिशत […]

दसहरी आँप र तने बोडिको मुल्य अत्याधिक बढ्यो

काठमाडौं ।  कालिमाटी फलफुत तथा तरकारी बजारमा आज गोलभेडा ठुलो नेपाली प्रति केजी न्युनतम ६५ रुपैँयामा कारोबार भएरहेको छ । त्यसैगरी आलु रातो भारतिय प्रति केजी ४६ के जि ४८ आलु मुडे प्रति के जी ४६ देखि ४८ आलु सेतो प्रति केजी न्युनतमन ४५ देखि ४७ हुँदा हिजोको मुल्य यथावत रहेको बजार ब्यबस्थापन समितिले जनाएको […]

मेघगर्जन/चट्या्ङ्ग हावाहुरी सहित हल्का वर्षा हुने

काठमाडौं । नेपालमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहेको छ। कोशी प्रदेश एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरी सहित हल्का वर्षा भैरहेको छ । आज कोशी प्रदेश लगायत […]

१० महिनामा बीमा कम्पनीको व्यापार साढे १ खर्बको

काठमाडौं ।  बीमा कम्पनीहरुको व्यापार बढ्दो क्रममा देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार बीमा कम्पनीहरुको व्यापार बढ्दो क्रममा देखिएको हो। बीमा कम्पनीहरुले २०८१ वैशाखसम्म १ खर्ब ५४ अर्ब ५३ करोड २ लाख २९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। बीमा कम्पनीहरुले २०८० वैशाखसम्म १ खर्ब ४६ अर्ब […]

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मुल्य पेट्रोलको मुल्य प्रति लिटर ४.४२ र डिजेलको मुल्य प्रतिलिटर २.४५ घटेर आएको हुँदापनि  नेपाल सरकाको बजेट बक्तब्यमा १६ जेठ २०८१ देखि लागु हुने गरी  डिजेलमा प्रति लिटर १ रुपैँया हरित कर लगाएको छ निगमले हरित कर समेत […]

चन्द्रागिरिमा सवारी साधनको निःशूल्क परीक्षण सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयास स्वरुप चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा जेष्ठ १६ र १७ गते निःशूल्क सवारी परीक्षण कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाले यूएसआईडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँग सहकार्य गरेर उक्त परीक्षण कार्यक्रम आयोजना गरेको हो। उत्सर्जन परीक्षण पास गर्ने […]

सरकारले भुक्तानी नदिँदा रोकिएको कृषि तथा पशुपन्छी बीमा पुनः सुरु हुँदै

काठमाडौं । सरकारले भुक्तानी नदिँदा रोकिएको कृषि तथा पशुपन्छी बीमा पुनः सुरु हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहको अग्रसरतामा अवरुद्ध बिमा पुनः सुरु गर्न लागिएको हो। सरकारले प्रिमियम बापतको रकम भुक्तानी नदिँदा २०८० चैत १ गतेदेखि कृषि तथा पशुपन्छी बीमा अवरुद्ध भएको थियो। प्रिमियम वापतको रकम उपलब्ध नभएको भन्दै बीमा कम्पनीहरुले बीमा […]

सम्पत्ति शुद्धीकरणमा सीआईटी र ईपीएफका लागि नयाँ व्यवस्था, नियम मिचे ५ करोडसम्म जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक लगानी कोष (सीआईटी) र कर्मचारी सञ्चय कोष (ईपीएफ)का लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था जारी गरेको छ। यो व्यवस्था कार्यान्वयन गर्न दुवै निकायलाई राष्ट्र बैंकले निर्देशन पनि दिएको छ। नयाँ व्यवस्थामा नीति तथा कार्यविधि, ग्राहक पहिचान तथा सम्पुष्टि, सूचीकृत व्यक्ति पहिचान, उच्च पदस्थ व्यक्ति […]

वैज्ञानिक अन्न भण्डारण गृहप्रति सर्वसाधारणको चासो बढ्दो

काठमाडौं । आधुनिक र वैज्ञानिक अन्न भण्डारण गृहमा सर्वसाधारणको चासो बढ्दै गएको पाइएको छ । सुरक्षित भण्डारण, प्रशोधन, बढाबढमा बिक्री, भण्डारण गरेको अनाज धितो राखी बैंक वित्तीय संस्थाबाट कर्जा पाइने जस्ता सुविधाले यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले बिहीवार विराटनगरमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सुनसरी, बक्राहका किसान तारानन्द यादवले कृषकले […]