नेशनल लाईफ इन्स्योरेन्सको ६०% हकप्रदका लागी तोक्यो बुक क्लोज मिति, हकप्रदपछि पूँजी २.६४ अर्ब पुग्ने
इक्विटी नेपाल – काठमाडौँ : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धि गर्न बिक्रि गर्न लागेको ६० प्रतिशत हक्प्रद्का लागी आगामी असार २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। कम्पनीलेको गत वर्ष सम्पन्न २९ औ साधारणसभाले प्रस्ताब गरेको १०:६ अनुपातमा (अर्थात् ६० प्रतिशत) एक सय रुपैयाँ अंकित मूल्यको ९९ लाख ३६ हजार चार सय […]

