फलफुलको मुल्य बढ्दा अधिकांस तरकारीको मुल्य घट्यो
काठमाडौं । आज कालिमाटी बजार बिकास समितिले जनाए अनुसार गोलभेडा ठुलो भारतियको मुल्य प्रति केजी २.९५ प्रतिसतले घटेको छ । गोलभेडा सानो तराईको पनि प्रति केजी २.५७ प्रतिसतले घटेको छ । आलु सेतो प्याज सुकेको पनि हिजोको तुलनामा सामान्त मुल्य घटेको छ । सतानि काउली, घिउ सिमिको मुल्य पनि आजको कालिमाटी तरकारी तथा फलफुल बजारमा […]

