प्रधानमन्त्रीले जेठ ७ गते बिस्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहि जेठ ७ गते बिस्वासको मत लिन लागेका छन् उनले चौथोपटक विश्वासको मत लिन लागेका हुन यस अघि उनले ३ पटक बिस्वासको मत लिई सकेका छन् । उपेन्द्र यादब नेतृत्वको समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले […]

