संसदीय छानबिन विशेष समितिको कार्यक्षेत्र तोकियो
काठमाडौं । समस्यामा परेका सहकारीहरूको छानबिनका लागि जेठ १५ गते गठन भएको संसदीय छानबिन विशेष समितिको कार्यक्षेत्र तोकिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यविधि २०८१ जारी गर्दै समितिको क्षेत्राधिकार तोकिएको हो । सहकारी संस्थाहरूमा देखिएको संकट र यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण […]

