२ लाख व्यक्तिलाई न्यूनतम् १०० दिनको रोजगारी दिइने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा २ लाख व्यक्तिलाई १ सय दिनको रोजगारी दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराएर करिब २ लाख व्यक्तिलाई न्यूनतम १ सय दिनको रोजगारी प्रदान […]

