हरित हाइड्रोजन प्रवर्दधन, अनुसन्धान र विकास गर्न बजेट
काठमाडौं । हरित हाइड्रोजन प्रवर्दधन, अनुसन्धान र विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।
काठमाडौं । हरित हाइड्रोजन प्रवर्दधन, अनुसन्धान र विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।
काठमाडौं । सरकारले गाँजाको व्यवसायिक खेती खुला गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक खेतीका लागि कानुनी प्रवन्ध गरिने घोषणा गरेका हुन् । गाँजाको व्यसायिक खेती खुला हुनुपर्ने भन्दै जनस्तरबाट माग हुँदै आएको थियो ।
काठमाडौं । कृषिको व्यापसायीकरण र आधुनिकरण गरी उत्पादन र उत्पादकत्व अभिकरण गरिनेछ। सरकारी, निजी, सहकारी र विकास सझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो घोषणा गरेका हुन्।
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ५ उदेश्य, ५ प्राथमिकता र ५ आर्थिक सुधारका योजना घोषणा गरेका छन् । उत्पादन उत्पादकत्व वृद्ध, निजी क्षेत्रको मनोवल वृद्धि, मानव संशाधनको विकास, स्रोत साधनको बढोत्तरी र सार्वजनिक सेवाको प्रवद्र्धन ५ उदेश्य रहेका छन् । यस्तै, ५ प्राथमिकतामा आर्थिक सुधार, कृषि, उर्जा, सूचनाको प्रवद्र्धन, शिक्षा […]
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट सार्वजनिक गरेका हुन् । सभामुख देवराज घिमिरले बजेट सार्वजनिक गर्न अर्थमन्त्री पुनलाई आग्रह गरेका हुन् । करिब १९ खर्ब ५० अर्बको बजेट ल्याउने तयारी रहेको छ ।
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जीएसएम सेलुलर मोबाइल अनुमति पत्र (लाइसेन्स)को तेस्रो नवीकरणका लागि ४ अर्ब रुपैयाँ बुझाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलले लाइसेन्स तेस्रो नवीकरण गर्न सोमबार ४ अर्ब रुपैयाँ बुझाएको जानकारी दिए। एनसेलको यही भदौ १६ गते दोस्रो नवीकरणको अवधि सकिँदै छ। दूरसञ्चार ऐन २०५३ अनुसार लाइसेन्स अवधि […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले तयार पारेको बजेट पारित गरेको हो । मन्त्रिपरिषदबाट पारित भएसँगै अहिले केही बेरमा बस्ने सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् । आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब हाराहारीको […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी पूरा भएको अर्थ मन्त्रालयले जनाएको हो । अहिले बजेट पारित गर्न मन्त्रिपरिषदको बैठक बसिरहेको छ। आजै ३ बजे संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको […]
काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न गठन गर्न लागिएको संसदीय समितिको कार्यादेशमा सरकार र कांग्रेसबीच ४ बुँदे सहमति भएको छ। कानून मन्त्रालयमा बसेको कार्यदलको अन्तिम बैठकमा कार्यदेशमा सहमति जुटेको हा । सहमतिमा सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन […]
काठमाडौं । बागमती प्रदेश सरकारले ‘राइड सेयरिङ सेवा’लाई व्यवस्थित र नियमन गर्ने भएको छ । प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बागमती प्रदेशमा दर्ता भई राइड सेयरिङ सेवा प्रदान गर्ने सेवा प्रदायकको प्रभावकारी नियमन गर्ने उल्लेख गरेको हो । नीति कार्यक्रममा उल्लेख भए अनुसार प्रदेश सरकारले राइड सेयरिङ सेवा प्रदान गर्ने सेवा प्रदायकहरुले लिने […]