कतार र नेपालको प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षिय बैठक सुरू
काठमाडौं । कतार र नेपालको प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षिय बैठक सुरू भएको छ । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमरि शेख तममि बनि हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षिय बैठक बसेको हो । होटेल सोल्टीमा बसेको बैठकमा केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । कतारका अमरि […]

