मुक्तिनाथ क्यापिटलको लाभांश घोषणा
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज १० गते साधारण सभा बोलाएको छ । सभा आरण्य बुटिक होटल एन्ड रेष्टुरेन्ट प्रालि, काठमाडौंमा अपराह्न ४ बजे सुरु हुनेछ […]

