नवनियुक्त प्रधानमन्त्री शाहको पुख्र्याैली गाउँमा उत्सव

जलेश्वर । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुख्र्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुख्र्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो । एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताए । “एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका […]

इरानमाथि हवाई हमलाबारे शुक्रबार बैठक हुनेः रुसी सरकारी मिडिया

मस्को । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसी अनुरोधमा शुक्रबार बन्द बैठक गर्नेछ, जसमा इरानमाथि भएका हवाई हमलाहरूको विषयमा छलफल हुने भएको रुसी सरकारी मिडियाले जनाएको छ । मध्यपूर्व युद्ध दोस्रो महिनातर्फ बढ्दै गर्दा यो बैठक आयोजना हुन लागेको हो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको हवाई हमलापछि इरान प्रायः दैनिक रूपमा बमबारीको शिकार […]

रास्वपा सरकारको मन्त्रालय पुनर्संरचना: संख्या घटाएर १६ मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्रालय संख्या घटाएर १६ बनाएको छ । प्रधानमन्त्री शाहले रक्षा र उद्योग/वाणिज्य मन्त्रालय आफैं राखेका छन् भने बाँकी १४ मन्त्रीले सपथ लिएका छन्। केही मन्त्रालयहरू गाभिएका छन्—युवा तथा खेलकुद शिक्षा मन्त्रालयमा, खानेपानी स्वास्थ्य मन्त्रालयमा, वन तथा वातावरण कृषि मन्त्रालयमा, र भूमि व्यवस्था संघीय मामिला मन्त्रालयमा समेटिएको छ।

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । बालेन शाह (बालेन्द्र) नेतृत्वको  नयाँ सरकारका मन्त्रीले  पद तथा गोपनीयताको शपथ लिएका छन्  । मन्त्रीहरूको सूचीमा अर्थमन्त्रीमा  डा. स्वर्णिम वाग्ले, गृहमन्त्रीमा  सुधन गुरुङ,  परराष्ट्र मन्त्रीमा शिशिर खनालल, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयकाे जिम्मा पाए।स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी निशा मेहताले पाएकी छन्। ऊर्जा जलस्रोत तथा सिंचाइ […]

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं ।नब नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेबाट प्रधानमन्त्रीको पदको पद तथा गोपनीयताको शपथ लिएका छन । राष्ट्रपति कार्यालय शितल निबासमा आज उनले   पहिलोपटक वैदिक–सनातन परम्परा भल्किने गरी अनुसार  १२ बजेर ३४ मिनेटको शुभ साईतमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाइ राष्ट्रपति रामचन्द्र पौडेलले आजै नेपालको संविधानको धारा ७६ को उपधारा […]

राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्रीको शपथ समारोह शुरू

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ समारोह शुरू भएको छ । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा शपथ समारोह चलिरहेको हो । राष्ट्रपति रामचन्द्र पौडेलसँग बालेनले शपथ लिनुअघि शीतलनिवासमा स्वस्ति शान्ति चलिरहेको छ।

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौं । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले केहीबेरमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् । नवनियुक्त प्रधानमन्त्री शाह गत […]

बालेन्द्र सरकारका ३ मन्त्री काठमाडौंबाट निर्बाचित सांसद

काठमाडौं । नब नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीपरिषद्मा नियुक्त  भएका १५ सदस्यीय मनत्री मध्ये ३ जना काठमाडौं जिल्ला को निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका सांसद परेका छन् । उनको मनत्री परिसद्ममा शिशिर खनाल, परराष्ट्र मन्त्री सस्मित पोखरेल, शिक्षा मन्त्री, विराज भक्त श्रेष्ठ, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त भएका हुन् । परराष्ट मन्त्री खनाल काठमाडौं […]

बालेन्द्र शाह नेतृत्वको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला

काठमाडौं । नवनियुक्त  प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीपरिषद्मा एक तहाइ महिलाले मन्त्रालयको नेतृत्व गर्ने भएका छन् । राष्ट्रपतिबाट आज नेपाल को संबिधानको धारा ६७ को उपदारा (१ )बमोजिम नियुक्त प्रधानमन्त्रीको १५ सदस्यीय मन्त्री परिसद्मा ५ जना महिला नेतृले नेतृत्व गर्ने अबसर पाएका हुन । उनको मन्त्री परिसद्मा सोविता गौतम, कानुन मन्त्री, प्रतिभा रावल, सामान्य प्रशासन-भूमी, सहकारी […]

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त  प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ । नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेको छन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन।प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ […]