सुनचाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?
काठमाडौं । नेपली बजारमा विहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सानचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ५ हजार ५ सय रुपेयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८५ हजार रुपेयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ थियो । यस दिन चाँदी पनि २१५ रुपैयाँले […]

