हिमाल दोलखा हाइड्रोपावरले बोलायो दुई आर्थिक वर्षको साधारणसभा
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असार ४ गते काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाइटमा बिहान १० बजे सत्रौं र अठारौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदन पारित गर्नेछ। त्यस्तै […]

