ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ७ सय २० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा आठ लाख ५८ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १ सय ३६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय २४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय […]

जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

बाँके । २०८२ भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ । सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो । त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गरे । […]

याङ्गुनमा धर्मदेशना तथा भिक्षादान कार्यक्रम

काठमाडौं । पच्चीस सय सत्तरिऔँ बुद्धजयन्तीका अवसरमा म्यान्माको याङ्गुनस्थित नेपाली दूतावासले शुक्रबार दूतावास परिसरमा धर्मदेशना (बौद्ध प्रवचन) तथा भिक्षादान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रारम्भमा दीप प्रज्वलन गरिएको थियो भने दूतावास परिसरमा २५६८औँ बुद्धजयन्तीका अवसरमा स्थापना गरिएको भगवान् बुद्धको मूर्तिमा पुष्प अर्पण गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै म्यान्माका लागि नेपालका राजदूत […]

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युरोपेली संघबाट आयात हुने सवारीसाधनमा २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्तादेखि युरोपेली संघ (ईयू) बाट आयात गरिने कार तथा ट्रकहरूमा भन्सार शुल्क (ट्यारिफ) बढाएर २५ प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन । राष्ट्रपति ट्रम्पले शुक्रवार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उक्त घोषणा गरेका हुन। युरोपेली संघले यसअघि दुई पक्षबीच भएको व्यापार सम्झौताको पूर्ण पालना नगरेका कारण आफूले यस्तो […]

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ । धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्यु्त्लाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रुपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो । धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि वडा नं ३ र ७ […]

मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा  । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५६, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]

साताभर सुनको मूल्य ४०० रुपैयाँले घट्यो, कुन दिन कतिमा कारोबार ?

काठमाडौं । यो हप्ताभर सुनको मूल्यमा त्यति धेरै उतारचढाव देखिएन् । साताभर सुनको मूल्य ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, गत बैशाख ११ गते शुक्रबारको तुलनामा बैशाख १८ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ४०० रुपैयाँले घटेको हो । गत बैशाख ११ गते नेपाली बजारमा सुनको मूल्य २ लाख ९६ […]

हप्तादिनमा सेयर बजारमा करिब २ प्रतिशतको गिरावट, कुन उपसमूहको परिसूचक कति घट्यो ?

काठमाडौं । यो साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७८८.७० विन्दुमा बन्द भएको नेप्से, यस साता १.७९ प्रतिशत अर्थात ४९.९८ अंक घटेर २७३८.७२ विन्दुमा बन्द भएको हो । यस साता चार कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार […]

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव कायमै, आज कहाँ–कहाँ हुनेछ वर्षा ?

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ […]