सरकारी वित्त ५८ अर्बले घाटामा
काठमाडौं । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सार्वजनिक वित्तका अधिकांश परिसूचक मिश्रित रहेका छन्। यस अवधिमा संघीय सरकारको राजस्वमा सामान्य वृद्धि भएको छ। संघीय खर्च बढे पनि पूँजीगत खर्चमा सुधार हुन सकेको छैन। सरकारको बजेट घाटा बढेको छ भने राजस्व बचत घटेको छ। यस अवधिमा संघीय सरकारको वित्त सन्तुलन रु. ५८ अर्ब १ […]

