CLI

सुनचाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

काठमाडौं । नेपली बजारमा विहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सानचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ५ हजार ५ सय  रुपेयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८५ हजार रुपेयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय  रुपैयाँ थियो ।

यस दिन चाँदी पनि २१५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपेयाँ थियो ।

Leave Your Comment

Related News