नेप्सेमा हाथवे इन्भेष्टमेन्टसहित ४ वटा म्युचुअल फण्डहरुको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्टसहित ४ वटा म्युचुअल फण्डहरुको मूल्य समायोजन भएको छ । बिहीबारको क्लोजिङ मूल्यलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । जसमध्ये हाथवे इन्भेष्टमेन्टको १२ प्रतिशत बोनस सेयर समायोजन भएको छ ।समायोजनपश्चात हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ११२४.१० रुपैयाँ कायम भएको छ। यता, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड़को १२.७५ प्रतिशत, प्रभु सेलेक्ट […]

कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकअवरुद्ध

काठमाडौं । बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् ।  कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२  राक्सेमा  पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, बाढीका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक […]

आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथ मौसम बिज्ञान बिभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ९१ पैसा  बिक्रि दर १ सय ४० रुपैया ५१ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३ रुपैया […]

नेपाल बैंक र कोटबारी होटेलबीच सम्झौता 

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्ट कोटबारी होटेल प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू […]

जीवन बिमा कम्पनीहरुको सेयर बजारमा ३० अर्ब ५२ करोडको लगानी, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका १३ वटा जीवन बिमा कम्पनीहरुले गत वर्षको असारमसान्तसम्म ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ बराबरको रकम सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका छन् । अघिल्लो वर्ष यी कम्पनीहरुले सूचीकृत सेयरमा १९ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका थिए । १ वर्षमा बिमाहरुले सेयर बजारमा गरेको लगानी ११ अर्ब ४० करोडले बढेको छ […]

अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भीर : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भीर भएर लाग्ने बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि सरकारले अध्ययन गराउने बताएका हुन्। मन्त्री पाैडेलका अनुसार मुलुकलाई एफएटिएफले ग्रे लिस्टमा राखेकाले पनि अनौपचारिक अर्थतन्त्रलाई जतिसक्दो छिटो औपचारिक बनाउन सरकारलाई दबाब रहेको छ। अनौपचारिक अर्थतन्त्रका बारेमा पारिरहेको […]

अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्र बलियो हुनुपर्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्र बलियो हुनुपर्ने बताएका छन् । झापा दमकस्थित मेची बहुउद्देश्यीय सहकारी सस्थाको ३१ औं साधारणसभामा उनले केही व्यक्तिको गलत कामको दोष सिंगो सहकारी क्षेत्रलाई दिन नहुने बताए । राज्यले तीन खम्बे आर्थिक नीति अवलम्बन गरेको भन्दै उनले सहकारी एक महत्वपूर्ण खम्बा रहेको […]

उच्च अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.७४ अंकले घटेर ४७७.६८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.५५ अंकले र सेन्सेटिभ इन्डेक्स २.०२ अंकले घटेको हो । […]

धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाइ खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताएका छन्। धानसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था इरीको एसिया निर्देशक डा.जोङ सूसँग आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल विगतमा धान चामलमा आत्मनिर्भर रहेपनि पछिल्ला वर्षहरुमा धान-चामल आयातमा ठूलो धनराशी खर्च हुने […]