शपथका लागि सिंहदरबार पुगे सांसदहरू
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ लिँदैछन्। शपथका लागि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रतिनिधिसभा भवनमा भेला हुने क्रम जारी छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह […]

