आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष: काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव

काठमाडौं ।  नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ। नेपाललाई ग्लोबल हस्पिटालिटीको क्षेत्रमा स्थान दिलाउनुपर्छ भन्ने दृढ विश्वासबाट सुरु भएको यो यात्रा आज मानिस, साझेदारी र उद्देश्यको एक प्रेरणादायी कथामा परिणत भएको छ। स्थापनादेखि नै काठमाडौं मेरियट होटलले केवल व्यवसाय सञ्चालन मात्र गरेको छैन, बरु […]

सम्पत्ति छानबिन आयोगले पूर्वराजा, पूर्वप्रधानमन्त्री, सांसद देखि न्यायधिश र सेनाको सम्पत्ति छानबिन गर्ने

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले पूर्व उच्च पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्ने भएको छ । सरकाले आयोगको काम कर्तव्य र अधिकार तय गरे सँगै उच्च अधिकारीहरु सम्पत्ति छानबिनको दायरामा आउने भएका हुन् । वैशाख १४ गते सरकारले राजपत्रमा सूचना जारी गर्दै आयोगको काम कारवाही तय गरेको हो । आयोगले एक वर्षको अवधिमा विभिन्न […]

भीस्याट र अन्य प्रविधिमार्फत दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानहरुमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भीस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजी प्रविधिमा आधारित जीएसएम मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षमा डोल्पा जिल्लाको उपल्लो डोल्पास्थित कान्छो गाउं कुगाउँ तथा निजाल, च्छो-रोल्पा पदमार्ग रहेको दोलखाको ना – गाउँ र […]

गाँउपालिका महासंघ र नगरपालिका संघले भन्यो :-नेपाली सेनाको सुकुम्बासी लागत संकलनको काम अस्वभाविक सक्रियता

काठमाडौं । गाँउपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले सुरक्षा निकायबाट भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण माग गर्नु अस्वाभाविक सक्रियाता भएको प्रतिक्रिया दिएको छ । गत साता नेपाली सनोले सुकुमवासी बस्तीको विवरण माग गर्दै धमाधम पत्राचार गरे पनि संघले बिहीबार उक्त प्रतिक्रिया दिएको हो । महासंघ र संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाको […]

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर– कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । यसअघि मङ्गलबारदेखि धनगढीको मोहनपुरबाट पनि गहुँ खरिद […]

राष्ट्र बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले विहीबार १ खर्ब २० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ९७ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड […]

बिदाको दिन पनि यातायात व्यवस्था कार्यालय लाइसेन्स वितरण गरिने

काठमाडौं । यातायात व्यवस्था कार्यालय ठुलोभर्याङ्गले  आगामी शुक्रबार, शनिबार र आइतबार (२०८३ वैशाख १८, १९ र २० गते) सार्वजनिक बिदाका दिनहरूमा समेत  लाइसेन्स वितरण कार्य सुचारु राख्ने भएको छ। उक्त तीन दिनमा नियमित तर्फका ४०,२७६ थान र दैनिक तर्फका २०२६ अप्रिल १७ तारिख देखिका लाइसेन्सहरू वितरण गरिने हुनाले कार्यालयद्वारा प्रकाशित सूचीमा आफ्नो नाम यकिन गरेर […]

एमआरपी टाँसेर बिक्री गर्छु भन्नेलाई सहजीकरण गरिदिन भन्सारको आग्रह

काठमाडौं । भन्सार विभागले विदेशबाट आयात भइसकेपछि लेबल लगाएर माल बस्तु विक्रि वितरण गर्नेछु भन्ने स्वघोषणा गराई जाँचपास गर्न सकिने व्यवस्थाको लागि सहजिकरण गरिदिन आग्रह गरेको छ । विभागले बुधबार साँझ उद्योग वाणिज्य, आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आयात भइसकेपछि लेबल लगाएर माल बस्तु विक्रि वितरण गर्नेछु भन्ने स्वघोषणा गराई जाँचपास गर्न सकिने व्यवस्थाको लागि सहजिकरण […]

ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने

इरान । इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने बताउँदै नाकाबन्दीलाई बम आक्रमणभन्दा प्रभावकारी ठहर गर्नुभएको छ, जसले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ । इरान र अमेरिकाबीच कूटनीतिक प्रयास ठप्प अवस्थामा पुगेपछि तनाव थप […]

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका […]