मौसमी सागसब्जी बेचेर मासिक २ लाख आर्जन

टीकापुर। कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । २२ वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका छन् । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ । आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ […]

सिटिजन्स सदाबहार योजनाका इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सदाबहार योजनाका इकाइ खरिदका लागि आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ। यस योजनाका गत असार १३ गतेबाट बिक्रीमा राखिएको थियो। यस योजनाका इकाइ निष्कासन बन्द छिटोमा असार १७ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, पर्याप्त आवेदन नपरेकोले निष्कासन अवधि आज शुक्रबार,असार २७ गते बैंकिङ […]

नेको इन्स्योरेन्सको ११ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेको इन्स्योरेन्सको ११ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ११ लाख ९ हजार ७६९.११ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमै बिक्रीमा राखिएको छ। हाललाई यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको छ। विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि […]

प्रशासकीय अधिकृत गुरागाइँ विदामा बसेपछि कामपाको कार्यपालिका बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत र मेयरबीचको विवादका कारण बस्न नसकेकाे काठमाडाैँ महानगरपालिकाको कार्यपालिका बैठक आज शुक्रबार बस्दैछ। महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने […]

सरकारसँग ६ बुँदे सहमति पछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि लामो समयदेखि आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार शुक्रबारदेखि देशभरका सुनचाँदी पसलहरू पुनः नियमित रूपमा सञ्चालनमा आउनेछन् । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) […]

नेपालमा विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुको बनाउँदा हुन्छः थापा

काठमाडौं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति प्रयाप्त छलफपछि आउनु पर्नेमा छापामार शैलिमा ल्याउन लागेको बताए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै मौद्रिक नीति दिर्घकालिन प्रभाव हेरेर ल्याउनु पर्ने बताएका हुन्। अर्धवार्षिक समिक्षाबाट विद्युतीय गाडीमा परिवर्तन गरेको लोन […]

चेक बाउन्स मुद्दामा दुइ पक्ष मिलापत्र गरि रकम भुक्तानी गरेमा कालोसूचीबाट हट्न सक्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले चेक बाउन्सको मुद्दामा  भुक्तानि दिनु पर्ने र भुक्तानी लिनु पर्ने दुइ पक्षका बिचमा भुक्तानि गरि कानून  बमोजिम मिलापत्र गरेमा कालोसूचीबाट हट्न सक्ने  व्यवस्था गरेको छ  राष्ट्र बैंकले बैङ्क तथा वित्तिय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैङ्कले जारी गरेको एकीकृत निर्देशिकाको व्यवस्था अनुसार चेक […]

६ बुँदे सहमतिसँगै सुनचाँदी व्यवसायीको आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । सुनचाँदी व्यवसायीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकारले  जेठ १५ मा संसदको संयुक्त सदनमा पेश गरेको  आर्थिक बर्ष २०८२/८३ को बजेटमा  अगामी आर्थिक वर्षको बजेटमार्फत बिलासिता कर लगाएको बिरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा थिए  । व्।यबसायी सघ र सरकारका बिचमा बार्तामार्फत ६ बुंदे सहमति भएपछि व्याबसायीले  आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन्  । […]

वैदेशिक रोजगारीमा रहेका नागरिकलाई स्वस्तिक लघुबित्त बित्तिय संस्थाको आइपिओ खुल्यो

काठमाडौं । स्वस्तिक लघुबित्त बित्तिय संस्था लिमिटेडको बेदेशिरक रोजगारीमा रहेका नेपालीको लागि साधारण शेयर बिक्रि खुल्ला गरेको छ ।  कम्पनीले जारी पुँजी ५ करोड ७७ लाख ३१ को ४० प्रतिशत बाराबर २ करोड ३१ लाख रुपैयाको प्राथमिक शेयर मधये  यसको १० प्रतिशत प्रति शेयर १०० का दरले नेपाल सरकारबाट स्वीकृत लिई बेदेशिक रोजगारीमा रहेका नेपालीलाई […]

खानिखोला हाइड्रोपावर कम्पनीको शेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्जले खानिखोला हाइड्रोपावर कम्पनीको शेयर मुल्य समायोजन गरेको छ । कम्पनीले यसअघि १.१ का दरले हकप्रद शेयर जारी गरेको थियो ।  हकप्रद शेयर जारी पश्चात कम्पनीको शयर मूल्य समायोजन भएको हो । यस अघि कम्पनीको प्रतिशेयर मूल्य ४ सय २९ रुपैँया ११ पैसा रहेकोमा समायोजन पश्चात कम्पनीको प्रतिशेयर मुल्य २ सय […]