सर्लाही नाकाबाट भारत तस्करी भएका चिनियाँ लसुन र बीउ भारतीय प्रहरीको नियन्त्रण
सर्लाही । सर्लाहीबाट भारततिर तस्करी गरी पठाइएको चिनियाँ सामानलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाहीको सखुअवा र संग्रामपुर नाका हुँदै भारतमा तस्करी गरिएको चिनियाँ लसुन र चिनिया काँक्रोको बीउलाई भारतीय एसएबीले नियन्त्रणमा लिएको छ। मधेश प्रदेश प्रहरी प्रमुखको घुमुवाको अडियो बाहिरिँदै गर्दा नेपालबाट भारततिर चाइनिज सामान तस्करी भएको र भारतीय एसएसबीले शुक्रबार नियन्त्रणमा लिएको छ। […]

