RE
Global College

प्रेस काउन्सिलको अध्यक्षको लागि आवेन माग, कसले दिन पाउछन् आबेन ?

काठमाडौं । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रलयले  प्रेस काउन्सिलको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । २०८३ जेठ ७ गते सार्वजनिक सुचना प्रवाह गरि मन्त्रालयले प्रस काउन्सिलको अध्यक्षको लागि दरखास्ता माग रेको हो । मनत्रालयमाले जारि गरेको सुचना अनुसार प्रस काउन्सिलको अध्यक्ष प्रतिस्पर्धात्मक प्रणालीद्वारा नियुक्त गरिने छ । पेश काउन्सिलको अध्यक् बन्न इच्छुक योग्यता पुगेका नागरिकले २०८३ जेठ १८ सम्म आबेदन दिनु पर्नेछ । उक्त पदमा आबेदन निने व्यक्ति नेपाली नागरि हुनुपर्नेछ दरखास्ता पेश गर्ने दिन सम्ममा ३० बर्ष पुरा गरि ६५ बर्ष ननाघेको कुनै बिषयामकम्तिमा स्नातक उतिर्ण गरेको बरिष्ट अधिबक्ताको हकमा सो को प्रमाणपत्र पात गरेको पत्रकातिताको क्षेत्रमा बिषिष्ट योगदान पुर्याएका ब्यक्तिको हकमा कम्तिमा १५ बर्ष काम गरेको र पत्रकार आचारसंहिता उल्ललङ्गन अनत्रगत सजाय नपाएको ब्यक्ति हुनु पर्ने त्यसैगरी कुनै विदेशी मुकुकको स्थायी आवाशीय अनुमतिपत्र नलिएको हुनु पर्नेछ ।

इच्छुक उमेद्वार ले संलग्न ढाचा बमिजिमको आवेदन, दरखास्त फारम र स्वघोषणा  नेपाली नागरिकतार राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र योग्यता खुल्ने ब्यक्तिगत बिबरण आफुले गर्न चाहेको कामको बारेमा तयार गरिएको कार्यपत्र अनुभव खुलने कागजाज सहित आवेदन दुनु पर्नेछ ।

NECO

Leave Your Comment

Related News