वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
बागलुङ । बसाइसराइ बढ्न थालेपछि रेशगाउँमा खेतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चिया खेती लगाउने जुक्ति निकाले । अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचयनै बदलिन थालेको छ । हिजोआज रेशगाउँको पहिचान चिया गाउँ बनेको […]

