CLI

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपली बजारमा  विहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सानचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला १ हजार ८ सय रुपेयाँले बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय  रुपेयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार  रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ९० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९६० रुपेयाँ थियो ।

Leave Your Comment

Related News