बाढीपहिरोबाट देशभर ४९ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशभर विभिन्न स्थानमा आएको बाढी, पहिरो र चट्याङले ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ। नेपाल प्रहरीको साढे १ बजेसम्मको तथ्यांकअनुसार शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण सिर्जित प्राकृतिक प्रकोपमा परी इलाममा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ। सो जिल्लामा ७ जना घाइते भएका छन् भने एकजना अझै बेपत्ता […]

