वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टचार मुद्धा दायर, १ करोड ४३ लाख अकुत सम्पत्ति कमाएको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दान बहादुर श्रेष्ठमाथि १ करोड ४३ लाख रुपैयाँ अकुत सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचारको मुद्दा चलाएको छ। डिभिजन वन कार्यालय, इलाममा वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालयमा, भोजपुरमा अधिकृत (दशौं तह) कार्यरत दान बहादुर श्रेष्ठले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै उजुरी परेको थियो। उजुरीपछि […]

