नेपालको डिजिटल अर्थतन्त्रका लागि युवालाई तयार पार्न उन्नत प्रविधि तालिमलाई आवश्यक सफ्ट स्किल्ससँग समेट्दै
काठमाडौं । सामसङ इनोभेसन क्याम्पस नेपाल (एसआईसी) ले जुन २७ देखि डिसेम्बर ३१, २०२५ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यससँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको पनि जानकारी दिएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिहरूमा प्रत्यक्ष अनुभव प्रदान गरेको […]

